Posts

Showing posts from July, 2022

इन्टरनेट बिना जीमेल प्रयोग गर्ने तरिका

Image
इन्टरनेट बिना जीमेल प्रयोग गर्ने तरिका काठमाडौं । गुगलको जीमेल विश्वको सबैभन्दा बढी प्रयोग भएको ईमेल सेवा हो भन्दा फरक नपर्ला । गुगलले यसमा आकर्षक फिचरहरू ल्याएर नयाँ परिवेशमा नयाँ सेवाको आभास गराइरहन्छ । माउन्टेन भ्यूस्थित गुगलप्लेक्सले जीमेललाई अफलाइन प्रयोग गर्न सकिने बनाएको छ । सामान्य अर्थमा भन्दा अब इन्टरेनट कनेक्सनबिना नै जीमेल प्रयोग गर्न सकिने भएको छ । आज हामी जीमेललाई कसरी अफलाइन प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं । गुगललाई यसरी अफलाइन मोडमा प्रयोग गर्नुहोस् विभिन्न किसिमका इमेल सेवा जस्तै जीमेल, याहू, आउटलुक, हटमेल आदिको प्रयोग गर्न इन्टरनेट अनिवार्य हुन्छ । इन्टरनेट भएको खण्डमा मात्र प्रयोगकर्ताले नयाँ मेल हेर्न, आफूले मेल पठाउन र मेल रेस्पोन्ड गर्न सक्छन् । अब जीमेलका प्रयोगकर्ताले अफलाइन मोड इनेबल गरेको खण्डमा इन्टरनेटको प्रयोगबिना नै केही फिचरमा एक्सेस पाउन सक्नेछन् । जीमेलको अफलाइन मोड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् । सबैभन्दा पहिले आफूलाई आवश्यक परेको डिभाइसमा जीमेल अकाउन्ट खोल्नुहोस् । (हाल यो सेवा मोबाइल एप्लिकेसनमा उपलब्ध छैन । यो विन